स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।
लघुवित्त संस्थाले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदका लागि संस्थाले एस.एल.सि वा एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २२ गतेसम्म कम्पनीको इमेल ठेगान [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post