जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।
लघुवित्त संस्थाले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले एसईई उत्तीर्ण देखि प्लस टु उत्तीर्ण सम्म भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २२ गतेसम्म कम्पनीको वेबसाइट https://www.jeevanbikas.org.np/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post