सिरहाको औरही गाउँपालिकाले रोजगारी सम्झौता विवरण अनुसार करार सेवामा कर्मचारीहरुको पदपूर्ति गर्नु पर्ने भएकाले सिराहको औरही गाउँपालिकाले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ।
यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ढाँचामा दरखास्त बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

















Discussion about this post