नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन)ले निम्न कार्यालयका लागि निम्न पदहरू भर्नुपर्नेछ। आवश्यक योग्यताहरू पूरा गरेका इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समय (१६:०० बजे) भित्र आवेदन दिन आमन्त्रण गरिएको छ।
तोकिएको न्यूनतम योग्यता पूरा गर्ने उम्मेदवारहरूले आयोगको अनलाइन आवेदन प्रणाली www.nefscun.org.np/jobvacancy मार्फत आवेदन दिन सकिनेछ। प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई प्राथमिकताको क्रम अनुसार स्थानीय तहमा सिफारिस गरिनेछ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post