nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुबित्तको चर्को ब्याजविरुद्ध बन्गाडका स्थानीय आन्दोलित

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २३, २०७९, ६:४९ मध्यान्ह
लघुबित्तको चर्को ब्याजविरुद्ध बन्गाडका स्थानीय आन्दोलित

वित्तियसंस्था तथा लघुबित्तको चर्को ब्याज अन्त्यको माग राख्दै जिल्लाको बन्गाड कुपिन्डे नगरपालिकाका महिला तथा पुरुष आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेभन्दा बढी ब्याज लिएर आफूहरुमाथि चरम शोषण गरेको भन्दै बन्गाडका महिला तथा पुरुष आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका उनीहरुले विरोध प्रदर्शन समेत गरेका छन् । आफूहरुमाथिको शोषण अन्त्य नभएसम्म उनीहरुले आन्दोलन जारी राख्ने र लघुबित्तको कामकाज सञ्चालनमा रोक लगाउने भन्दै दबाब दिएका छन् । उनीहरुले सरकारले तोकेकोभन्दा बढी लिएको ब्याज फिर्ता गर्न माग समेत राखेका छन्।

आर्थिक अवस्था कमजोर भएकाको आयस्तर उकास्नका लागि बिना धितो ऋण दिएर आयमूलक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वित्तिय संस्था तथा लघुबित्त स्थापना भएपनि स्थानीयलाई राहतभन्दा आहत बढी भएको आन्दोलन संघर्ष समितीको उपाध्यक्ष विमला घर्तिले बताइन् । जसका कारण ऋण तथा ब्याज तिर्न नसक्दा धेरैको उठीबास लाग्ने अवस्था सृजना भएको उनले जानकारी गराईन ।

उनका अनुसार लघुवित्तको चर्को ब्याजका कारण पालिका भरीका दुई/तीन सय महिला तथा पुरुष प्रभावित भएका छन् । लुघबित्तलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सरकारले नियम लागू गरेपनि के के गरी ३० देखि ३६ प्रतिशतसम्म ब्याज लिने गरेकाले आफूहरु धेरै मारमा परेकै कारण आन्दोलन गर्नु परेको वालिका बुढामगरले बताइन् । उनले लघुबित्तले बनाएको समूह अन्तर्गत मासिक जम्मा गरेको बचत रकम समेत नपाएको जानकारी गराइन् । लघुबित्तका कर्मचारीले कर्जा लिएकालाई सहुलियत दिनेभन्दा विभिन्न किसिमका मानसिक तनाव दिने काम गर्दै आएको उनको आरोप छ । यस्ता मानसिक तनाव दिने काम रोक्न उनले आग्रह गरेकी छन् ।

लघुबित्तले विभिन्न परियोजना बनाएको र त्यही परियोजना अनुसार ऋण परिचालन गर्ने भनेपनि कर्मचारीले त्यसलाई पालना नगरी मनपरी गरेको निर्मला रोकाको आरोप छ । एक जनाले लिएको सहुलियत कर्जाका कारण समूहमा बसेका नौ जनाले विभिन्न किसिमका समस्या भोग्नु परेको उनको दाबी छ । ‘गरिब, निमुखा र सहुलियत ऋणको पहुँचदेखि बाहिर रहेकालाई बिना धितो ऋण परिचालन गरेर आर्थिक अवस्था उकास्नलाई लघुबित्त सञ्चालनमा आएका हुन तर निमुखाको आर्थिक अवस्था उकास्ने भन्दा तिनिहरुबाट ब्याजका नाममा रकम असुली गर्ने काम गरेको छ । यो सरासर ठगी हो । उक्त कार्य बन्द नहुँदासम्म आन्दोलन रोकिँदैन,’ उनले भनिन् ।

आन्दोलनमा सहभागी भएका केन्द्रीय उपाध्यक्ष मनिराम ज्ञवालीले लघुबित्तका कारण गरिबी निवारण हुनेभन्दा चर्को ब्याजका कारण झनै बढ्दै गएकाले गाउँघरकाजनता आर्थिक मारमा परेका बताएका छन् । लघुबित्तका कारण नेपालभरि ५८ लाख नागरिकको उठिबास लागिसकेको यसलाई तत्काल रोक्न उनले दबाब सृजना गरेका छन् । सहुलियत ऋणका नाममा विपन्न वर्गमा भएको दुर्व्यवहार, शोषण तत्काल अन्त्यका लागि उनले नेपाल सरकार समक्ष आग्रह गरेका छन् ।

साभार स्रोत-कान्तिपुर बाट

Tags: अर्थआर्थिक समाचारलघुवित्त

Discussion about this post

Related Posts

यी ५ व्यक्तिले भूलेर पनि नपिउनुहोस् कागती पानी, नत्र…

बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि