सप्तरी/मंसिर ६ गते। सप्तरी क्षेत्र नं.२(ख) मा जनमत पार्टीले जित निकालेको छ । प्रदेशसभाका उम्मेदवार महेश प्रशाद यादब बिजय भएका हुन ।
यादब १३हजार ३ सय २५मत ल्याएर बिजय भएका हुन। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादबले ७ हजार २३ मत प्राप्त गरे ।





















Discussion about this post