सप्तरी/मंसिर ५ गते। देशकै चासो रहेको मधेश प्रदेशको सप्तरी जिल्लास्थिति निर्वाचन क्षेत्र नं.२ मा डा. सिके राउतको भारी अग्रता भएको छ ।
अहिलेसम्मको ताज अपडेट अनुसार जनमत पार्टीका अध्यक्ष डा. राउतले १६३४ मत प्राप्त गरेका छन ।
यसै क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादबले मात्र ६७० मत प्राप्त गरेका छन् भने लोसपाका जयप्रकाश ठाकुर ४९१ प्राप्त गरेका छ्न।





















Discussion about this post