nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : बटेश्वरको लक्ष्मी मावि मतदान केन्द्र बाहिर विवाद, व्यापक मात्रामा प्रहरी परिचालन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ४, २०७९, १:१७ मध्यान्ह
धनुषा : बटेश्वरको लक्ष्मी मावि मतदान केन्द्र बाहिर विवाद, व्यापक मात्रामा प्रहरी परिचालन

धनुषा/मंसिर ४ गते । मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको क्रममा धनुषाको बटेश्वर गाउँपालिका¬¬ –१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान स्थलमा पाँच दलिय गठबन्धनका नेकपा एकिकृत समाजवादी र एमालेका कार्यकताविच हातपात भएको छ ।

बृद्ध असक्तहरुलाई सहयोगी रुपमा घरपरिवारका सदस्यको साथमा गएर मतदान गर्ने राजनितिक दलहरुविच भएको सहमति विपरित परिवार बाहेकका एउटै व्यक्तिले दुई जना तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको राप्रपाका नेता भोला श्रेष्ठले बताउनुभयो ।

बटेश्वर गाउँपालिका¬–१ बस्ने एमालेका नेता उमेश महतोले पाँचदलिय गठबन्धनका नेकपा एकिकृत समाजवादी धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई धकेलेपछि विवाद भएको हो । दुई पक्षविच भएको विवादलाई सुरक्षाकर्मीहरुले सामान्य बनाएको छ ।

सो केन्द्रमा हाल व्यापक मात्रामा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको लक्ष्मी माविका सुरक्षा इन्चार्ज प्रहरी नायव निरिक्षक प्रकाश राइले बताउनुभयो । अहिले शान्तिपूर्ण वातावरणमा मतदान भई रहेको छ ।

विवादलगतै धनुषाको निर्वाचन क्षेत्र नं. ४ (ख)का पाँच दलिय गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता शत्रुधन महतोलगायतको उम्मेदवारहरु मतदान केन्द्रमा आएर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ ।

सुरक्षा अवस्थाबारे जानकारी लिदै राजनितिक दलका व्यक्तिहरुलाई शान्तिपूर्ण वातावरणमा मतदानमा सहभागि हुन वर्तमान मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रि समेत रहेको उम्मेदवार शत्रुधन महतोले आग्रह गर्नुभएको छ । उहाँले मर्यादित तरिकाले मतदान कार्यमा सहभागि हुन आग्रह गर्नुभएको छ । सुरक्षाकर्मीहरुलाई सुरक्षाको अवस्था मजवुत बनाउन समेत निर्देशन दिनुभएको छ ।

स्रोत-केएनके अनलाईन बाट

Tags: चुनावधनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि