आदित्य अजय / सप्तरी / भादौ २७ गते। सप्तरीको निर्वाचन क्षेत्र नं. १ बाट पुर्ब सांसद अशोक कुमार मण्डल (अमर) को नाम सिफारिस गरिएको छ ।
नेकपा माओवादी केन्द्रले सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्र सप्तरीका ईन्चार्ज , केन्द्रिय सदस्य र पूर्व सांसद अशोक कुमार मण्डल लाई प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ।
पुर्ब सांसद मण्डले निस्वार्थ जनताको सेवा गर्ने भावले प्रदेश सभामा का लागि उम्मेदवारी दिएको हो उनले बताएका छ्न । आउँदो ४ मसिर मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ र गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ ।
आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने लगायत यावत् सवालमा अहिले जताततै चर्चा परिचर्चा छ ।














Discussion about this post