nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको खडक नगरपालिकामा अन्तरास्ट्रिय युवा दिवसको अवसरमा अन्तर नगर स्तरीय ब्याड मिन्टन प्रतियोगिता सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०७९, ८:३८ मध्यान्ह
सप्तरीको खडक नगरपालिकामा अन्तरास्ट्रिय युवा दिवसको अवसरमा अन्तर नगर स्तरीय ब्याड मिन्टन प्रतियोगिता सम्पन्न

अरुण यादव/सप्तरी/भदौ ७ गते। अन्तरास्ट्रिय युवा दिवस सम्पन्न अवसरमा अन्तर नगर स्तरीय ब्याड मिन्टन प्रतियोगिता भएको छ ।

सप्तरीको खडक नगरपालिका वडा न ८ स्थित भदियको कवर्ड हलमा अन्तर नगर स्तरीय ब्याड मिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।

नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्य आयोजित अन्तर नगर स्तरीय ब्याड मिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।सबल नेपाल, सेभ द चिल्ड्रेन र खडक नगरपालिका वडा न ८ सहयोग तथा वडा स्तरीय बाल अधिकार समितिको आयोजनामा सम्पन्न भएको अन्तर नगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा उप प्रमुख रिता कुमारी चौधरी बिशिस्ट अतिथि , सबल नेपाल कार्यक्रम संयोजक प्रमेश्वर झा , अतिथी कार्यपालिका सदस्य चन्दन कुमार साह , गौरी चौधरी , भुपु अध्यक्ष मो . इशराइल , वडा सचिब रामनारायण चौधरी , वडा बाल अधिकार समितिको सदस्य कमल नारायण चौधरी , सुरुङा बाल क्लब संजाल अध्यक्ष सुस्मिता राउत , खडक नगर पालिका प्रहलाद चौधरी , अतिथिमा श्री राजाजी बाबा नब युबा क्लब , खडक सामुदायिक युवा क्लब , नब प्रभात युवा क्लब , नमो बुद्ध युवा क्लब , सनराइज युवा क्लब , सबल फिल्ड अधिकृत खडक नारायण चौधरी , कार्यक्रम सुपरभाइजर अशोक कुमार साह , सामुदायिक परिचालक उषा साह, स्पोन्सरशिप कार्यक्रम सहायक बरदान श्रेष्ठ उपस्तिथि रहेको थियो ।

अन्तरपुस्ताको ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा प्रतिबद्धता’ युवा दिवसको नारा सहित अन्तर्राष्ट्रिय युवा दिवसमा खडक तथा सुरुङा नगरपालिका १८ जना किशोरकिशोरीहरु समुहले भाग लिइएको थियो ।

युवा दिवसको उपलक्ष्यमा बालबालिकाहरु सहयोग गर्न क्लबहरुलाइ आयोजक समितिले सम्मान समेत गरिएको थियो ।
वडा अध्यक्ष बिन्दुलाल चौधरीको अध्यक्षता आयोजित अन्तर नगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा किशोर तर्फबाट खडकको प्रथम धिरज चौधरी , पृथक चौधरी , उत्कृष्ट ,जय प्रकाश चौधरी दोस्रो सुरुङाको रोशन साह ,नितेश यादव , किशोरी तर्फबाट खडक नगरपालिका प्रथम सोनिया मण्डल, अनिषा कुमारी चौधरी , दोस्रो सुरुङा नगरपालिकाको सरिता कुमारी चौधरी , प्रियका चौधरी , उत्कृष्ट सरिता कुमारी चौधरी भएको थियो बिजेता टिमलाई आयोजक द्वारा प्रमाणपत्र , मेडल, ट्रफि , स्टेशनरी बितरण गरेको थियो भने युवा क्लबलाई खदा , प्रसंशा पत्र बितरण गरेको सबल नेपालका कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले जानकारी दिए ।

Tags: सप्तरी स्थानीय खबर

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि