महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाले आज एक सूचना प्रकाशित गरि विभिन्न पदमा कर्मचारी माग गरेको छ।
प्रकाशित सूचनामा विभिन्न पदमा कर्मचारी माग गरिएको छ।
इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको (श्रावण २६ गते) ले १५ दिन भित्र दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post