श्रावण २६ गते। प्रादेशिक अस्पताल जलेश्वरले आज एक सूचना प्रकाशित गरि स्वास्थ्यकर्मी कर्मचारी माग गरेको छ।
प्रकाशित सूचनामा विभिन्न पदमा स्वास्थ्यकर्मी कर्मचारी माग गरिएको छ।
इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको (श्रावण २४ गते) ले १५ दिन भित्र दरखास्त दिन सक्नेछन् ।बिस्तृत जानकारी भ्याकेन्सी नोटिसमा समेटिएको छ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post