श्रावण २६ गते। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आज एक सूचना प्रकाशित गरि २७२ जना कर्मचारी माग गरेको छ।
प्रकाशित सूचनामा ल्याब टेकनिसियन १३६ जना र कार्यालय सहयोगी १३६ जना माग गरिएको छ।
इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको (श्रावण २६ गते) ले १५ दिन भित्र दरखास्त दिन सक्नेछन् । आवश्यक थप जानकारीको लागि प्रयोगशालाको वेबसाईट www.pphl.p2.gov.np हेर्नहुन सूचनामा भनिएको छ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post