असार ३२ गते । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी माग गरेको छ।
लघुवित्तले कनिष्ठ अधिकृत ,सहायक र बरिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक उत्तिर्ण तथा बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ८ गते) ले ३५ दिन अर्थात साउन १० गते भित्र बेभसाइट https://infinitylbsl.com.np/ मा Career भित्र गई online Application मार्फत आवेदन दिन सकिनेछ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post