nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धरानमा महिलाले आ त्मह त्या गरेपछि वीरगञ्जका डा. करण यादव प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
असार ५, २०७९, ८:२८ मध्यान्ह
श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

असार ५ गते । एकजना महिलाले आ त्मह त्या गरेपछि गरेपछि प्रहरीले वीरगञ्जका एक जना चिकित्सक (डाक्टर) प क्राउ गरेको छ । 

प क्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का डा. करण यादव रहेका छन् ।

डा.यादव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको रुपमा कार्यरत  छन् ।

बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही वडा नम्बर ५ मा विवाह गरेकी २६ वर्षीया प्रकृति सुवेदी डा. यादवलाई भेट्न धरान पुगेका बेला बिहीबार धरान वडा नम्बर १० स्थित जनहित गेस्ट हाउसको कोठामा तन्नाको पासो लगाएर आ त्मह त्या प्रयास गरेकी थिइन् ।

पासो लगाएको अवस्थामा फेला पारेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरी आईसीयूमा उपचार हुँदै थियो । आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएपछि अनुसन्धानका लागि डा. यादवलाई प क्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृतक महिला र डा. यादवबीच चिनजानको सम्बन्ध देखिएको छ । डा. यादवले नै बोलाएर सुवेदी गत बिहीबार धरान आएकी थिइन् । दुवै बीच प्रेम सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जनाएको छ । डा. यादव र मृ तक महिला बीच यसअघि पनि काठमाडौँ, वीरगञ्ज लगायत ठाउँमा भेटघाट भएको बुझिएको छ ।

सुवेदीका लागि गेस्ट हाउसको कोठा डा. यादवले नै बुक गराएका थिए । महिलाले ढोका नखोलेपछि गेस्टहाउसका कर्मचारीले डा. यादवलाई बोलाएका थिए । डा. यादवले आएर ढोका खोल्दा तन्नाको पासो लगाएर सुवेदी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सुवेदीलाई तत्काल प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्दा गर्दै शुक्रबार बिहान मृ त्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रायले बताए ।

९ वर्षीया छोराकी आमा सुवेदी र उनका श्रीमान् केही वर्षदेखि अलग्गै बस्दै आएको र दम्पतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दम्पतीबीच सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेका बेला पछिल्लो समय सुवेदी र अविवाहित डा. यादवबीचको सम्बन्ध नजिकिँदा काठमाडौंबाट धरान भेट्न ती महिला आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक सुवेदीका आफन्त धरान पुगिसकेकाले उनीहरुले दिने जाहेरीको आधारमा डा. यादवलाई कारबाही गरिने प्रहरी निरीक्षक रायले बताए । उनले आ त्मह त्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्न सक्ने बताए । उनले भने, ‘मृतक महिलाको पोस्टमर्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने छ ।’

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि