काठमाडौं/जेठ २३ गते। सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।
आइतबार विदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।















Discussion about this post