nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आरसीबीले बोलाएपछि विहे रोकेर आईपीएल खेल्न पुगेका थिए पाटिदर

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १३, २०७९, ८:५४ मध्यान्ह
आरसीबीले बोलाएपछि विहे रोकेर आईपीएल खेल्न पुगेका थिए पाटिदर

जेठ १३ गते । इडेन गार्डेन रंगशालामा बुधबार २८ वर्षीय रजत पाटिदरले ५४ बलमा ११२ रनको अविजित पारी खेलेर रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई आईपीएल इलिमिनेटरको ‘दुर्भाग्य’बाट जोगाए ।

जितपछि सबैले उनलाई बधाई दिँदै थिए । आरसीबी यसअघि सन् २०२० र २०२१ मा इलिमिनेटरमा पराजित हुँदै आईपीएलबाट बाहिरिएको थियो ।

आफ्नो यस अविष्मरणीय प्रदर्शनबा उनले लामो दौडका लागि तयार भएको सन्देश दिएका छन् । रजन आईपीएलको इलिमिनेटरमा शतकीय पारी खेल्ने पहिलो अनक्याप्ड खेलाडीसमेत बने ।

वास्तवमा यी ब्याटर इडेन गार्डेनको खेलका लागि आरसीबीको स्वभाविक रोजाईमा थिएनन्। बैंग्लोरबाटै पछिल्लो संस्करणको आईपीएल खेलेका उनी सन् २०२२ को मेघा अक्सनमा विकेका थिएनन् । उनलाई यो फ्रेन्चाइज टिमले रिटेन पनि गरेको थिएन । तै पनि उनले आशा मारेका थिएनन् ।

फेब्रुअरीमा आईपीएलको मेघा अक्सनमा रजतलाई कुनै पनि टोलीले इच्छा नदेखाउँदा उनी निराश थिए । अघिल्लो संस्करणमा आरसीबीका लागि ४ खेलमा ७१ रन बनाएका उनलाई रिटेन पनि गरिएन । समाचारमा जनाइएअनुसार आईपीएलमा विक्री नभएपछि उनले ९ मे मा आफ्नो विवाद निश्चित गरेका थिए ।

उनको बुबा मनोहर पाटिदारका अनुसार एउटा सानो कार्यक्रममा परिवार र सीमित आफन्त सहभागी हुने विवाह समारोहका लागि इन्दोरमा एउटा होटल बुक गरिएको थियो । तर, रजतको भाग्यले अकैं मोड लिइरहेको थियो ।

आरसीबीका खेलाडी लवनिथ सिसोदिया चोटग्रस्त भएपछि प्रतियोगिता गुमाए । उनको स्थानमा बैंग्लोरले ३ अप्रिलमा २० लाख न्यूनतम मूल्यमा यी खेलाडीलाई टिममा बोलायो । आश्चर्यजनक रुपमा टिममा समावेश भएपछि रजतले आफ्नो विवाहको पूर्वनिर्धारित समय पर सार्ने निर्णय गरे ।

उनी अब जुलाईमा मध्यप्रदेशको रतलाम जिल्लाकी युवतीसँग विवाह गर्दैछन् । मध्यप्रदेश रणजी टिमबाट खेल्ने रजतले ६ जुनदेखि पन्जावविरुद्ध रणजी नकआउट चरणका खेलहरु खेल्नेछन् । उनका बुबाले रजतको व्यवस्तालाई आधार मानेर जुलाईमा विवाहका लागि होटल बुक गरिएको जानकारी दिएका छन् ।

रजतले आरसीबीका लागि यो सिजन ७ खेलमा १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन् । मध्यप्रदेशका यी ब्याटरले ३९ प्रथप श्रेणीको खेल खेलेका छन् । उनले ४३ लिष्ट ए र ३८ प्रथम श्रेणीको क्रिकेट खेल खेलेका छन् ।

११२ रनको अविजित पारी खेलेपछि भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले खुसी व्यक्त गरेका थिए । आईपीएल इतिहासमै कुनै पनि खेलाडीले खेलेको सबैभन्दा उत्कृष्ट पारीमध्येको एक भएको कोहलीको टिप्पणी छ । ‘अहिलेसम्म उसले दवावमा खेलेको देखेको थिएँ । तर यसपल्ट शानदार खेले,’ कोहलीले भनेका छन् ।

Tags: आईपीएल

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि