महोत्तरी/बैशाख ३० गते। महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झ डप भएको छ ।

मतदान केन्द्रभित्र अनाधिकृत रुपमा मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको विषयमा दुई पक्षबीच आरोप-प्रत्यारोप हुँदा झ डप भएको हो ।

Discussion about this post