रौतहट/बैशाख ३० गते। रौतहटको मौलापुर ७ प्राथमिक विद्यालय पिपरियामा मतदान स्थगित भएको छ ।
केही स्थानीय मतदान केन्द्रभित्र प्रवेश गरी मतदातालाई मतदान गर्ने तरिका सिकाउन लागेको विषयमा विवाद हुँदा मतदान कार्य स्थगित भएको हो ।
मतदान गर्न सिकाउने बाहनामा मतदातालाई प्रभावित पार्न खोजेको भन्दै विवाद भएको हो ।














Discussion about this post