बैशाख २६ गते। एशियन लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ।
कम्पनीले काठमाडौं उपत्यका भित्रको लागि १० जना असिस्टेन्ट ट्रेनि माग गरेको हो । कम्पनीले न्यूनतम १२ र स्नातक पढ्दै गरेकालाई बिशेष प्राथमिकता दिने जनाएको छ।
ईच्छुक आवेदकले बैशाख ३० गतेसम्ममा आफनो बायोडाटा कम्पनीको आधिकारिक इमेलमार्फत पठाउन आग्रह गरेको छ।
















Discussion about this post