काठमाडौं/चैत २६ गते । सरकारले भोलि अर्थात २७ चैत २०७८ का दिन सार्वजनिक बिदा दिएको छ।
रामनवमी पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गत २४ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका दिन २७ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिदाको जानकारी दिएको छ।
हेर्नुहोस विज्ञप्ति
















Discussion about this post