nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह चयन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २६, २०७८, ८:१० मध्यान्ह
जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह चयन

जनकपुरधाम/चैत २६ गते । २०७४ सालमा जिल्लामा सक्रिय युवाहरुको समुहद्वारा गठन गरिएको जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह मधेशी सर्वसम्मत चयन भएका छन् ।

शनिबार बसेको सञ्जालको विशेष सधारण सभाबाट कुलदिपको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा देव महतो, महासचिवमा ओम प्रकाश मण्डल, सचिवमा आनन्द सहनी र कोषाध्यक्षमा खुश्बु कुमारी साहलाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै, नयाँ कार्यसमितिको सदस्यहरुमा इन्द्रभुषन यादव, बुधेश्वर रजक, सिमा यादव, बजरङ्ग शर्मा र प्रतिभा मण्डल रहेका छन् । नयाँ कार्यसमितिलाई सञ्जालका निवर्तमान अध्यक्ष धिरज साहले अबिर माला लगाई पद हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै सञ्जालका अध्यक्ष कुलदिप साहले धनुषा जिल्लामा छिटफुट भएर काम गरिरहेका युवाहरुलाई एकजुट भई समान उद्देश्यका साथ एक ठाउँमा आएर अगाडी बढ्न आग्रह गरेका छन् । उनले युवाहरुले फुर्सदको समयमा समाजमा रहेका विकृतीहरुको बिरोधमा आवाज उठाउनु पर्ने कुरामाथिसमेत जोड दिए ।

सञ्जालले फुर्सदको समयमा समाजलाई केही सहयोग गरौं भन्ने उद्देश्यका साथ जिल्लामा युवा सशक्तिकरण, मानव अधिकार, महिला हिंसा, सरसफाइ्, रक्तदान, युवा बहसलगायतका कार्यक्रमहरु गर्दै आएको छ । सञ्जालले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवससमेत मनाउँदै आएको छ ।

सञ्जालले वर्षमा दुई पटक रक्तदान कार्यक्रम तथा विभिन्न दिवसहरुमा रैली, दिप प्रज्वलन जस्ता कार्यक्रमको आयोजनासमेत गर्दै आएको छ ।

कार्यक्रममा प्राध्यापक अशोक साह, कानूनविज्ञ राजकुमार महासेठ, स्पर्स नेपालका नविन मल्लिकलगायतकाहरुको उपस्थिती रहेको थियो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!