चैत ७ गते। प्रहरीले १७ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको आरोपमा एक जनालाई प क्राउ गरेको छ ।
ललितपुर महागनरपालिका-२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका-४ घर भएका २४ वर्षीय नविन खत्रीलाई सोमबार बिहान प्रहरीले प क्राउ गरेको हो ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका-२१ खोकना भैँसेपाटीस्थित जंगलमा जब रजस्ती क रणी गरेको प्रहरीको दाबी छ ।
प क्राउ परेका उनीमाथि थप थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।





















Discussion about this post