nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको समुदघाटन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०७८, ८:३४ मध्यान्ह
सिरहाको सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको समुदघाटन सम्पन्न

विसुनदेव सरदार/सिरहा/फागुन १६ गते।सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – ५ इटहर्वा महेशवारीमा नागरिक आरोग्य सेवा केन्द्र तथा नि:शुल्क आयुर्वेद शिविर ( आयुर्वेद अस्पताल ) को समुदघाटन आज सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवको प्रमुख अतिथ्वमा सो आयुर्वेद अस्पतालको समुदघाटन तथा आजबाट आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ।

यो सँगै समुदघाटन कार्यक्रमका विशिष्ट अतिथिहरु सखुवान्नकारकट्टी गाउँपालिकाकी उपाध्यक्ष अमला देवी यादव, जिल्ला रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादव, नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा, गाउँपालिकाका सम्पूर्ण कर्मचारी , शिक्षक, शिक्षिका लगायत स्थानीयहरुको उपस्थितिमा आयुर्वेद अस्पताल समुदघाटन गरि मुर्त रुप दिइएको छ।

यो सँगै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोको बिदाई गरिदै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झालाई स्वागत पनि गरिएको छ।

‘कला संस्कृति , हाम्रो स्वाभिमान,समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान ‘ भन्ने नारा सार्थक बनेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवको ठहर छ। स्वास्थ्य क्षेत्रमा सखुवान्नकारकट्टी गाउँपालिका अग्रगामी भुमिकामा रहेको यादवले जिकिर गरे।

पालिकालाई नमुना उन्मुख निम्ति र चौतर्फी विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा अनिवार्य हुनुपर्ने धारण व्यक्त गरेको छ। शिक्षा , स्वास्थ्य , पुर्वाधार विकासमा ५० प्रतिशत पालिकाले काम पूरा गरिएको बताए ।

६ करोडको लगानीमा प्रशासनिक भवनको काम विस्तार गर्दै दुर्त गतिमा काम भई रहेको बताएका छन।नमुना उन्मुखका निम्ति ५० बेडको स्वास्थ्य अस्पताल ,जुन मधेस प्रदेशमै अग्रनी हुने र यसका लागि छिटै सम्झौता गरिने बताएका छन।

यो सँगै गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन, अबको आउने दिनमा ५ वटै वडाहरुलाई बजारमा रुपान्तरित गरिने बताएका छन।

स्थानीय जनताको शिर झुक्ने काम नगरेको र नगर्ने बताउदै , शिर उठने काम गरेको र गरिदै जाने प्रतिबद्धता जनाएका छन।

बढदोँ राजनीतिक बेतिथिका कारण झण्डा मेला महोत्सव नलागेकोमा दुखेसो व्यक्ति गर्दै आउने दिनमा विकास पहिचान र पर्यटनका निम्ति झण्डा महोत्सव अनिवार्य हुने अध्यक्ष केदारनाथ यादवले बताएका छन।

जिल्ला रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादवका अनुसार – आयुर्वेद अस्पतालले आयुर्वेदिक क्षेत्रमा नयाँ क्रान्ति ल्याउने , र धेरै जसो विरामी घरबाटै सञ्चो हुने गरेको उनलेे जिकिर गरे।

आयुर्वेदिक अस्पतालबाट २५/३० हजार स्थानीय लवाम्वित हुनेमा खुशी व्यक्त गर्नु भएको थियोे । चार कोठे नयाँ आयुर्वेद अस्पताल आजबाट संचालनमा आएपछि स्थानीय तथा छरछिमेकका स्थानीयहरुको स्वास्थ्य सेवामूलक सेवा प्रवाह हुने छ। जहाँ विभिन्न प्रकारका रोगका उपचार आयुुर्वेद औंषधिबाट हुने बताए ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि