nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालको समृद्धिमा दलितको पीडा अवस्था एवंम तपाईको जिम्मेवारी

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ८, २०७८, १०:०७ मध्यान्ह
नेपालको समृद्धिमा दलितको पीडा अवस्था एवंम तपाईको जिम्मेवारी

विसुनदेव सरदार/सिरहा/फागुन ८ गते। दलितहरु आर्थिक,राजनीतिक,साँस्कृतिक विभेदबाट प्रताडित छन। यो यथार्थ हो , कल्पना होइन । यसलाई स्वीकार नगर्नु विभेद र शोषणलाई संरक्षित गर्नु हो ।

नेपालको समृद्धिमा दलितको पीडा अवस्था यथावतै छ। सरकारले सुखी नेपाली समृद्ध नेपालीको नारा लगाएको देखिन्छ ।तर दलितमाथि हुने विभेद यथावतै छ। हामी नेपाली , हाम्रो नेपाल भाइचारा झै सम्बन्ध स्थापित हुनुपर्छ र राख्नु पर्छ यो तपाईंको जिम्मेवारी पनि हो ।

राजनीतिक क्षेत्रमा हेर्दा दलित अति नै पछाडि छन। किन पछि परेका छन दलित ? आर्थिक, सामाजिक , राजनीतिक वा पहिरणले । यसबारे नेपाली समाजमा दलितको स्थान र अधिकारको बहस फेरि उठाउनु पर्छ।

दलित माथि भइरहेको हिँसा नौलो होइन । धेरैजसो बहानामा दलितहरुमाथि चरम सामाजिक , साँस्कृतिक विभेद र यसको आधारमा भौतिक हिँसा भएकै देखिन्छ ।

यस लेखमा दलितको अधिकारसँग जोडिएका केही बुदाँहरु राखेको छु।
१. आर्थिक विकास , शिक्षा , पहिरण, र आधुनिकताले दलितमाथि हुने विभेद हटाउँछ,तर यसकालागि समय लाग्छ ।

जातीय र नश्लीय विभेद विद्यमान रहेका ठाउँमा दलित यसरी पछि रहेने स्वभाविक हो ।

जातीय विभेदको अन्त्य हुनुपर्छ भने कसको चासो ?

विभेद र हिंसाबाट प्रताडित समुहले यसविरुद्ध आवाज उठाएकै छ। दलितहरुले जातिवाद , समुदायमा पारेका नाकारात्मक प्रभावको सशक्त प्रतिरोध गरेकै देखिन्छ ।

दलित माथि हुने विभेद र हिंसाको अन्त्यकालागि दलित आन्दोलन सार्थक र सफल भएको छैन्न। दलितका माँग र मुद्दा जस्ताको त्यसतै छ।

जातीय विभेद हटाउनु कुरा मानवीयतासँग जोडिएका हुन्छ ।
नेपालको समग्र विकास सुरक्षा र समृद्धिसँग जोडिएको विषय हो ।

दलितमाथिको विभेद अन्त्य र हिंसा न्युनिकरण चेतनाको विकासबाट मात्र सम्भव छैन । यसका लागि गोष्ठी , तालिम , पर्चा , पम्पलेट , सचेतनाका संदेश आदि पर्याप्त छैन्न। यसका निम्ति दलितलाई राजनीतिक र आर्थिक रुपमा सबल ठोस पहलकदमी हुनु आवश्यक देखिन्छ। यो सँगै जातीय भेदभाव र यसमा आधारित हिंसाको विकराल नेपालमा पनि छ।

शिक्षा ,आर्थिक विकास , सुचाना प्रविधि , जीवनस्तर सुधार लगायतका क्षेत्रबाट नेपालले उप्लब्धिमा सुधार र परिवर्तन ल्याउन सकेका छैन ।

बरु यसको विपरीत दलित विरुद्ध हुने हिंसा र विभेद , भेदभावका घटना बढिरहेको देखिन्छ । दलित समुहको विपन्नता र गरिबी बढ्दो देखिन्छ । उसको मुल कारण हो , राज्य संरचनामा सार्थक परिवर्तन नआउनु हो । यसका निम्ति नीतिगत र संरचनागत परिवर्तन हुन जरुरी देखिन्छ ।

शिक्षा र चेतनाको अभाव रहेका ग्रामीण क्षेत्रमात्र होइन । सहरी क्षेत्रमा पनि दलितहरुकालागि यथेष्ट एवंम उपयुक्त ठाउँ छैन ।अन्तरजातीय विवाहको कुरा के गर्ने ? नेपालका ठुलठुल्ला शहरहरुमा उच्च जातका मानिसहरु दलितलाई घर बहालमा दिन तयार हुदैन ।

यस परिस्थितिले जातीय भेदभाव रहित समाज निर्माणमा शिक्षा , चेतना र आधुनिकतामात्र पर्याप्त छैन्न भन्ने स्पष्ट देखाउँछ । दलितलाई पनि अवसरवादी हुन तर्फ अभिप्रेरित गरिदिनु पर्ने देखिन्छ । छुवाछूत र भेदभाव रहित समाज निर्माणमा लाग्नु पर्छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि