सिरहा/माघ ७ गते । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृ त्यु भएको छ ।
सिरहाको लहान नगरपालिका-१९ का ६२ वर्षीया महिलाको मृ त्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बिहान ११:४५ बजे मृ त्यु भएको हो ।
प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो ।मृ तकमा मुटुसम्बन्धी समस्या थियो ।
















Discussion about this post