nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ सरकारले शहिद परिवारलाई ३ लाख उपलब्ध गराउने

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २६, २०७८, ८:२५ मध्यान्ह
प्रदेश २ सरकारले शहिद परिवारलाई ३ लाख उपलब्ध गराउने

अरुण कुमार यादव/सप्तरी/पुस २६ गते । प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले मधेश आन्दोलनमा  शहिद भएका परिवारलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

नेपाल पत्रकार महासंघ राजविराजमा सोमवार आयोजना गरेको २८ औं ‘लोकेन्द्र स्मृति दिवस’ कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन् ।उनले आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा ५७ शहिद परिवारलाई आयआर्जन गर्ने उदेश्यले रु ३/३ लाखका दरले उपलब्ध गराइने निर्णय भएको बताए ।

त्यसैगरी घाइतेहरुलाई पनि रु २५ हजारदेखि ३ लाखसम्म उपलब्ध गराइने बताउदै पत्रकारिता क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए ।

सोही कार्यक्रममा प्रदेश २ का आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चारकर्मीहरुको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

पहिलो चरणमा प्रदेशभरका ८ सय जना सञ्चारकर्मीहरुको स्वास्थ्य बीमाका साथै प्रेस कार्ड वितरण गर्ने कार्यको पनि तयारी थालिएको उनले बताए ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादव, प्रदेश २ का मिडिया काउनसिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई, महासंघका प्रदेश सचिव भोला पासवान, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वरिष्ठ पत्रकार अनिल अनल, महासंघका केन्द्रिय सदस्य ललिता साह र पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ शाखा सप्तरीका पुर्व अध्यक्षहरु वैधनाथ झा, धिरेन्द्र प्रसाद साह, मुरली प्रसाद यादव र विष्णु मण्डल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले गरेका थिए भने कार्यक्रममा पत्रकार मनोहरकुमार पोखरेलले स्वर्गीय लोकेन्द्र बुढाथोकीको संक्षिप्त जीवनीमाथि प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा स्वर्गीय पत्रकार उमा सिंहको १३ औं स्मृति दिवसमा १२ औं वातावरणीय पत्रकारिता पुरस्कार पत्रकार महेन्द्र सदालाई प्रदान गरिएको थियो ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!