nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक , आन्तरिक उडानमा र होटल छिर्दा खोप कार्ड अनिवार्य

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २५, २०७८, ८:३२ मध्यान्ह
सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक , आन्तरिक उडानमा र होटल छिर्दा खोप कार्ड अनिवार्य

काठमाडौँ/पुस २५ गते। सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ।

कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सिसिएमसी) बैठकले आइतबार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

त्यस्तै कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक उडानमा पनि अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले माघ ३ गतेदेखि हवाई उडानका क्रममा खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो।

सिसिएमसी बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमण तीव्र हुँदै निरसरकारले होटल छिर्दा अनिवार्य रुपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको छ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को आइतबारको बैठकले कोरोना संक्रमण तीव्र हुँदै गएसँगै होटल छिर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरेको हो।

Tags: देशको खबर

Discussion about this post

Related Posts

मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त

मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

भगवान श्रीकृष्णको सबैभन्दा पुरानो मुर्ति नारायणहिटीमा

भगवान श्रीकृष्णको सबैभन्दा पुरानो मुर्ति नारायणहिटीमा

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि