महेश सिंह/सिरहा/पुस १७ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले समाज परिवर्तन गर्न देशमा अग्रनी भुमरीमा खेलेको माओवादी केन्द्रका युवा नेता उदय नारायण महतोले बताए।शाशक र सामत्नबादी लाई सिद्ध गर्न माओवादी पार्टीको जन्म भएको बताए।नेता महतो बाल्यकाल देखि राजनीतिमा रुचि राख्दै आएका हुन्।हामीले देशमा काङ्ग्रेस एमालेको राजनीति देशमा हेर्यौ।
अबको राजनीतिमा माओवादी केन्द्रले नै देशमा आमूल परिवर्तन ल्याउने उनले ठहर गरेका हुन्। उनी स्कुल पढ्दै राजनीतिमा सकृय भएका ब्यक्ती हुन्। समाज रूपान्तरणको लागी आफू राजनितीमा सकृय भएको हो।
अबको राजनीतिमा मौसमी नेता र कार्यकर्ताहरुको काम नरहेको बिचार व्यक्त गरेका थिए।आउने चुनावमा देशमा दुई तिहाईको सरकार माओवादी केन्द्रले चलाउने नेता उदय नारायण महतो दाबी गरेका हुन्।
Discussion about this post