पुस ४ गते।मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । फाइनान्सले आईतवार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।
मेरो फाइक्रोफाइनान्सले व्यवस्थापक अधिकृत देखि अधिकृत , शाखा प्रबन्धक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले पौष १८ गते सम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
Discussion about this post