nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दिनमै ३० शिक्षकले दिन्छन् राजीनामा

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०७८, ७:४९ मध्यान्ह
दिनमै ३० शिक्षकले दिन्छन् राजीनामा

काठमाडौं/पुस २ गते। पछिल्ला केही दिनयता राजीनामा दिने शिक्षकको संख्या बढेको छ । हिजोआज दैनिक २५ देखि ३० जना शिक्षकको राजीनामा आएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयले जनाएको छ ।

कार्यालयमा दैनिक ४० देखि ५० निवेदन दर्ता हुने गरेकामा २५ देखि ३० वटा निवेदन शिक्षक राजीनामाको हुने गरेको राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले बताए ।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन र शिक्षा ऐन पालना गर्न गराउन निर्वाचन आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेश आएपपछि राजीनामा गर्ने शिक्षकको संख्या बढेको हो।

‘निर्वाचन आयोग र सर्वोच्चले कडाइ गर्न थालेपछि राजनीतिमा सक्रिय शिक्षकहरुले जागिर छोडेर राजनीतिक रोजिरहेको पाइन्छ’ उनले भने । शिक्षासम्बन्धी ऐनले शिक्षकहरुलाई दलमा आवद्ध भई सक्रिय राजनीति गर्न रोक लगाएको छ । तर पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलको महाधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित हुनुका साथै र महाधिवेशन प्रतिनिधि बनेका थिए ।

शिक्षकहरु कांग्रेसको महाधिवेशन प्रतिनिधि भएको विषयलाई लिएर दायर भएको एक रिटमाथि सर्वोच्च अदालतले हालै शिक्षकहरुलाई दलको कार्यसमितिमा बस्न र महाधिवेशन प्रतिनिधि बन्न रोक लगाउने गरी अन्तरिम आदेश दिएको थियो ।

धेरै वर्ष अध्यापन गराइसकेका कतिपय शिक्षकले भने स्थानीय तहहरुले दिएको प्रोत्साहन भत्ताका कारण पनि जागीर छोडेका छन् । केही स्थानीय तहहरुले जागीर छोड्न चाहने शिक्षकहरुलाई ‘गोल्डेन ह्यान्ड सेक’ दिइरहेका छन् ।

शिक्षा विभागले दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भयले पनि कतिपय शिक्षकले राजीनामा दिएका खकुरेल बताउँछन् । दरबन्दी मिलान गर्दा आफ्नो पालिकाबाट अर्को पालिकामा अथवा अर्को जिल्लामा सरुवा डरले पनि जागीरबाट राजीनामा दिने क्रम बढेको उनको भनाइ छ ।

‘पेन्सन भइसकेको जागिर छ । अर्को पालिका अथवा जिल्लामा गएर के दुख गर्नु भन्ने मानसिकताका कारण पनि राजीनामा दिएको पाइयो’ उनले भने ।

यो वर्ष अनिवार्य अवकाश हुनुपर्ने शिक्षक संख्या करिब २७ सय रहेको छ । तर पछिल्लो ६ महिनामा नै अवकाश लिनेको संख्या २७ सय नाघेको महानिर्देशक खकुरेलले जानकारी दिए ।

उनले भने ‘यो वर्ष फरक ट्रेन्ड देखिएको छ । अन्य वर्षहरुमा भन्दा यो वर्ष राजीनामा दिने शिक्षकहरुको संख्या निकै बढेको छ ।’

कतिपय शिक्षकले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि अहिले नै राजीनामा दिएको हुन सक्ने कार्यालयका कर्मचारीहरु बताउँछन् ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि