मंसिर २९ गते । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले करार २ पदका लागि ३ जना कर्मचारी माग गरेको हो ।
संस्थाले अनुसरण सहजकर्ताको लागि इलाका कार्यालय विरेन्द्रनगर, सुर्खेतमा ५ महिना अवधिलाई २ कर्मचारी माग गरेको छ जसको मसिक तलब ६० हजार पारिश्रमिक स्थानियस्तरको भ्रमण भत्ता वापत २० हजार र स्थानीय यातायाताको ५ हजार गरी ८५ हजार तोकेको छ। साथै कार्यक्रम संयोजको लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा २०७९ को असार मसान्तसम्मलाई १ जना कर्मचारी मागे गरेको छ जसको मासिक पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ (कर सहित) तोकेको छ ।
इच्छुक ब्यक्तिले आवश्यक कागजात सहित १५ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिने छ ।
हेर्नुहोस सूचना






















Discussion about this post