गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले क्षेत्रीय प्रवन्धक शाखा प्रवन्धक र प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी आवश्यक परेकोले सूचना जारी गरेको छ ।
१८ देखि ३५ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित विज्ञापन नम्बर सहित कम्पनीको इमेल [email protected] मा ईमेल पठाएर वा ganpatimicro.com.np मा गएर click here to apply मा किल्क गरे अनलाइन आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस कम्पनीले प्रकाशित गरेको भ्याकेन्सी नोटिस सहित
















Discussion about this post