स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीको स्वीकृत जिल्लाका शाखाहरुको लागि कनिष्ठ सहायक पदमा कर्मचारी आवश्यक परेकोले सूचना जारी गरेको छ ।
१८ देखि ३५ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित विज्ञापन नम्बर सहित कम्पनीको इमेल [email protected] मा अनलाइन आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
SLC/SEE पास गरेका इच्छुक उमेदवारहरुले आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
हेर्नुहोस कम्पनीले प्रकाशित गरेको सूचना





















Discussion about this post