मंसिर ७ गते। बहिनीलाई जब रजस्ती क रणी गरी गर्भवती बनाएको आरोपमा दाईलाई प क्राउ प्रहरीले पक्राउ गरेको छ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका-२ कठजोरमा आफ्नै बहिनी नाता पर्ने सुस्त मनस्थिति भएकी एक किशोरीलाई जब रजस्ती क रणी गरेर फ रार रहेका २९ बर्षिय युकवलाई प्रहरीले प क्राउ गरेको छ।
ती किशोरी गर्भवती भएपछि पीडित परिवारले जबर जस्ती क रणीमा संलग्नको खोजी गरेको थियो। बोल्न नसक्ने ती युवतीले आफ्नै दाई नाता पर्ने रहेको देखाएपछि ती युवक फ रार भएका थिए।
गत वैशाख २१ गते जब रजस्ती क रणी गरेको पीडित परिवारले जाहेरी दिएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीको टोलीले शुक्रवार काठमाडौंको कालिमाटीबाट ती युवकलाई प क्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले प क्राउ परेका अभियुक्तमाथि ६ दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको बताए। उनका अनुसार अभियुक्तले रक्सीको नसामा आफूल बहिनी नाता पर्नेमाथि जब रजस्ती क रणी गरेको स्वीकार गरेका छन्।
स्रोत साभार-रेडियो दर्पन डट कम बाट





















Discussion about this post