nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री यादवले लिए मैथिली भाषामा सपथ

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १७, २०७८, ४:४० मध्यान्ह
प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री यादवले लिए मैथिली भाषामा सपथ

उमेश कुमार साह/विराटनगर/कार्तिक १७ गते।प्रदेश एकका नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादवले मैथिली भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

मंगलबार दिउसो नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसंगै सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएका यादवलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सपथ ग्रहण गराउनुभएको थियो । सो क्रममा उहाँले आफ्नो मातृभाषा मैथिलीमा सपथ ग्रहण गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपत्र नेपाली भाषामै टाईपगरि ल्याइएपनि मन्त्री यादवले प्रदेश प्रमुख ‘प्यासी’ सामु आफुले आफ्नो मातृभाषामै सपथ ग्रहण गर्ने बताउनुभएको थियो । पछि सपथपत्रलाई आफैले भाषा रुपान्तरणगरि मन्त्री यादवले मैथिलीमा सपथ ग्रहण गर्नुभएको उहाँका स्वकिय सचिव राकेश रोसन यादवले जानकारी दिनुभयो ।

मन्त्रीको सपथ ग्रहणगरि आफ्नो निवासस्थल विराटनगर १४ जतुवातर्फ फर्किनुभएका यादवले आफ्नो घर पुग्नुअघि सबभन्दा पहिले आफ्नो ग्राम देवताको दर्शन गर्नुभएको थियो भने स्थानिय लक्ष्मी नारायण मन्दिर र रामजानकी मन्दिर समेत पुग्नुभएको थियो । यसैगरि विराटनगर १४ कै बैरबना चौकमारहेको शहिद सदानन्द यादव र राजकुमार कामतको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो । त्यसलगत्तै मन्त्री यादव क्याबिनेटको पहिलो बैठकमा सहभागि हुन मन्त्रीपरिषदको कार्यालय जानु भएको थियो ।

नेता यादव जनता समाजबादी पार्टी नेपालबाट प्रदेश एक सरकारको प्रतिनिधित्व गरिहरनुभएको छ भने नवगठित मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री, कांग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

नाना पाटेकरः फिल्मफेयर पुरस्कारका तीनवटै मुख्य विधा जित्ने एक मात्र कलाकार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि