nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शिक्षा क्षेत्रमा देखिएको कमि कमजोरीमा सुधार ल्याउछौँ : मन्त्री यादव

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०७८, १०:४२ मध्यान्ह
शिक्षा क्षेत्रमा देखिएको कमि कमजोरीमा सुधार ल्याउछौँ : मन्त्री यादव

महेश सिंह/सिरहा/कार्तिक ११ गते । संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सवैखालका समस्या तत्काल समाधान गर्न सरकार लागी परेकोे बताएको छ ।

सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका ५ खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज आयोजना गरेको सम्मान तथा शुभकामना आदन–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका मन्त्री यादवले सामुदायीक शिक्षामा सुधारको लागि सरकार लागिपरेको बताएको हो ।
विभिन्न विद्यालयमा कार्यरत राहत, अस्थायी, निजि स्रोत लगायतका शिक्षकहरुले बेला बखत आफू अन्यायमा परेको चर्को बिरोध गरिरहेकोले कार्यकाल भित्र यी समस्या समाधान गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने प्रतिवद्धता जनाए । बालविकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताहरुको मासिक सेवा सुबिधामा एकरुपता नरहेकोले एकरुपता ल्याउन पनि आफू नितिगत पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता गरे ।

तराईका अधिकान्स सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी अभाव कायमै रहेको लगायतका विभिन्न समस्याहरु शिक्षा क्षेत्रमा देखिएकोले दरबन्दी मिलानका लागी पहल गरिरहेको मन्त्री यादवको भनाई छ ।

यस्तै बिरिस्ठ अतिथिको रुपमा कार्यक्रममा सहभागी प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबीकुमारी कर्णले अब आउने तिनै तहको चुनावमा नेकपा माओवादी केन्द्र ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

जनताको हितमा काम गर्ने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएकोले अब जनताले अत्याधिक मत दिएर पार्टीलाई विजय गराउनेमा दुईमत नरहेको बताए ।चुनावको मिति नजिक आउनै लाग्दा गाउँ गाउँमा खटन÷सकृय रहन नेता तथा कार्यकर्ताहरु लाई दुवै मन्त्रीले निर्देशन समेत दिए ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!