nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

६ महिनापछि सप्तरीबासीले बाटोघाटोको समस्या भोग्नु पर्दैनः मन्त्री यादव

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ५, २०७८, ८:४० मध्यान्ह
अधुरो सडकहरुलाई एक महिना भित्र निर्माण गर्न मन्त्री यादवको निर्देशन

सप्तरी/कार्तिक ५ गते। भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सप्तरीमा वर्षैदेखि अलपत्र रहेका बाटोघाटो निर्माणलाई प्राथमिकता दिने बताएकी छिन् । नेपालको पहिलो ‘टाउन प्लानिङ’ सहर राजविराजसहित जिल्लाका सबै ठाउँमा बाटोघाटो निर्माण सहज नहुँदा सर्वसाधारणले समस्या भोगिरहेका छन् ।

सर्वसाधारणको दैनिकीप्रति चिन्तित बन्दै अब छिटोभन्दा छिटो सडक निर्माणका गतिविधि बढाउने मन्त्री यादवको भनाइ छ । उनले भनिन्, ‘म पनि यहाँकै हुँ, मैले पनि यही बाटो हिड्नु पर्छ, पहिले १० मिनेटमा १० किलोमिटर पुग्न सकिने ठाउँ पुग्न अहिले एक घण्टा लाग्छ । पहिले पदमा थिइन । अहिले पदमा छु । बाटोघाटो निर्माणमा कुनै सम्झौता हुँदैन ।’ उनले बाटोघाटो निर्माणमा समस्या आउनुमा टेन्डर प्रक्रिया र ठेकेदारको लापरबाही पनि एक कारण रहको बताइन । उनले थपिन्, ‘मैले ठेकेदारहरूसँग कुरा गरेको छु । अब छिटो निर्माण सक्न निर्देशन दिएकी छु ।’

मन्त्री यादवले ६ महिनाभित्र सप्तरीको बाटोको कायापलट गरेर सप्तरीवासी राहत दिने योजनामा रहेको बताइन । उनले भनिन्, ‘६ महिनापछि सप्तरीबासीले बाटोघाटोको कारण समस्या भोग्नु पर्दैन ।’ नेपालको हरेक ठाउँको जिम्मेवारी मेरो काँधमा भए पनि बिदाको सदुपयोग गर्दै जिल्लाको बाटोघाटोसहित मेरो मातहतमा भएको गतिविधि अगाडी बढाएकी छु ।’

सबै नेताले गर्छ भन्नु भन्दा पनि सबैले आआफ्नो जिम्मेवार पूरा गर्न सके कुनै पनि क्षेत्रमा विकृति र समस्या नरहने तर्क मन्त्री यादवको छ । हुलाकी सडक निर्माणमा धेरै ठाउँ अदालतको स्टेअर्डरले रोकिएको जानकारी दिँदै मन्त्री यादवले थपिन्, ‘काम भएको ठाउँमा पनि गुणस्तरहीन छ । जति चौडा सडक हुनुपर्ने हो त्यति छैन ।’ स्टेअर्डर नभएको ठाउँमा गुणस्तरी काम गर्न निर्देशन दिएको बताइन ।

जिल्लाका छात्रावासहरू निर्धारित समयमा निर्माण हुन नसकेपछि नेपालस्थित भारतीय राजदुतावासले सप्तरीलाई कालोसूचीमा राखेको छ । उनले अब चाडै नै छात्रावास निर्माण सकेर सूचीबाट हट्नु पर्ने मन्त्री यादवको भनाइ छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि