nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अस्त– व्यस्त बनेको जनकपुरधाम नगर क्षेत्र भित्रका ट्राफिक व्यवस्था सुधारको लागि पहल सुरु,दर्जन बढी सवारी साधनलाई होल्ड

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २, २०७८, ८:३२ बिहान
अस्त– व्यस्त बनेको जनकपुरधाम नगर क्षेत्र भित्रका ट्राफिक व्यवस्था सुधारको लागि पहल सुरु,दर्जन बढी सवारी साधनलाई होल्ड

जनकपुरधाम/कार्तिक २ गते। अस्त– व्यस्त बनेको जनकपुरधाम नगर क्षेत्र भित्रका ट्राफिक व्यवस्था सुधारको लागि पहल थालिएको छ ।

ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाकाको संयुक्त पहलमा ट्राफिक व्यवस्थापन सुधार्ने कार्यलाई अभियानको रुपमा संचालन गरिएको छ ।

सोमबार ट्राफिक प्रहरीको अगुवाईमा अस्पतालरोडबाट ट्राफिक नियम उल्लंघन गर्ने दर्जन बढी सवारी साधनलाई ‘होल्ड’ गरिएको छ ।

‘सडक पेटीमै ठेला राख्ने, जथाभावी सवारी पार्किंग लगायतका कारणले अस्पताल सडकखण्ड नराम्ररी प्रभावित बनेको छ । यसलाई सुधार गर्ने प्रयास थालेका हौं, सो क्रममा करिब डेढ दर्जन सवारी साधनहरुलाई कारवाही गरिएको छ , फुटपाथ खाली गराईएको छ– ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेले भने ।

पहिलो पटक ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक नियम सम्बन्धि जनचेतनाको उद्देश्यले सवारी ‘होल्ड’ गरेर सामान्य सजाय दिईएको जिरोमाईल ट्राफिक कार्यालयका प्रमुख समेत रहेका न्यौपानेले बताए । उनले भने ,‘ खास गरेर अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा कुनै पनि बेला आकस्मिक रुपमा एम्बुलेन्स ल्याउनु पर्ने हुन्छ, तर सो सडक पेटीमै ठेला गाडाहरु राखेर व्यापार गर्नेहरु पनि छन् । उनीहरुलाई रंगभूमि मैदानमा सारिएको छ , फुटपाथ खाली गराएका छौ । ’ पहिलो पटक ठेलाहरुलाई पनि होल्ड गरिएको छ ।

तर, फेरी पनि फुटपाथमा ठेला राखे कडा कारवाही गर्ने चेतावनी समेत उनले दिए । ‘नो पार्किंग भएको ठाउँमा पार्क गरिदिने , फुटपाथमा ठेला राखेर बाटो नै अवरुद्ध गर्ने प्रवृतिको अन्त्य हुनु पर्छ र यो त्यसकै सुरुवात रहेको उनले प्रष्ट पारे ।

ट्राफिक प्रहरीको उपस्थितिमा ट्राफिक नियमको पालना गरेको देखिनेहरु पनि प्रहरी नदेखिने बित्तिक्कै सवारी अनुशासनको पालना गर्दै नगर्नेहरुमा जानकारीको अभाव नभई अटेर गर्ने प्रवृति हावि हुँदै गएको छ जसले गर्दा नगर क्षेत्र भित्रका ट्राफिक अव्यवस्थित बन्ने गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथमा संचालित व्यापार व्यवसायलाई पुर्णतः नियन्त्रण गर्न फुटपाथ व्यापारको लागि यथोचित व्यवस्थापन गर्नु पर्ने आवश्यकता न्यौपानेले औंल्याए ।

साभार-इजनपुर टुडे बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!