nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बिष्णुपुरमा लाग्ने बिष्णु मेला लाई अगामी बर्षमा महोत्सवको रूपमा परिणत गर्ने, स्थानीय समाज सेवी यादव

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २, २०७८, ७:३३ बिहान
सिरहाको बिष्णुपुरमा लाग्ने बिष्णु मेला लाई अगामी बर्षमा महोत्सवको रूपमा परिणत गर्ने, स्थानीय समाज सेवी यादव

महेश सिंह/सिरहा/कार्तिक २ गते।सिरहाको बिष्णुपुर गाउँपालीका वडा नम्बर १ स्थित बिष्णुपुर चौकमा ३ दिने बिष्णु मेला सुरु भएको छ। प्रत्येक बर्षको कार्तिक १ गते देखि ३ गते सम्म मेला लाग्ने गरेको छ।

प्रारापुर्व काल देखि उक्त ठाँउमा बिष्णु भगवानको मन्दिर रहेको स्थानीय बुढा पाकाहरुको भनाई छ।बिगतमा फुईसको छानो रहेको उक्त छानोमा बिष्णु भगवानको आस्था रहेको स्थानीयको भनाइ छ्।

यस बर्षको पुजा स्थानीय सामाज सेबी तथा धार्मिक आस्था बोकेका धार्मिक ब्यक्ती सरोज कुमार यादवले पुजाको सम्पुर्ण सामग्री उनले ब्यवस्था गर्दै पुजामा समेत बसेका थिए।

२०५९ सालमा सिद्धी बाबाको विशेष पहलमा मन्दिरको सिल्यानास भएको हो। बाबा सिद्धीको समाजमा निकै नै देन रहेको छ।हाल मन्दिरको २० बर्ष पुरा भएको हो।प्रत्येक बर्ष कार्तिक महिनामा मन्दिरलाई नयाँ रङ्ग रोहन गर्ने गरेको हो।

मेला सुरु हुनु अगाबै मन्दिरलाई दुलही झैँ सिङ्गगारीने गरेका छन।चौकमा नयाँ पसल संचालन संगै मानिसहरुको चहल पहल बढने गरेको देखिन्छ।मेला कार्तिक १ गते देखि कार्तिक ३ गते सम्म लाग्ने गरेको मेला समितिको अध्यक्ष तालेश्वर यादवले जानकारी दिनु भयो।

उक्त मन्दिर निकै शक्तिशाली रहेको स्थानीय धर्म प्रति आस्था वान समाज सेबी सरोज कुमार यादवले जानकारी दिनु भयो।उक्त मन्दिरबाट छिमेकी गाउँ बिष्णुपुर, हरिनगर,राजपुर, थल्हा,रजोखैर,लक्ष्मीपुर,सोभापुर,गौरीपुर,नरहा,पदमपुर,देबिपुर,ब्रहमपुरी,बर्छ्वा,बलुवा लगायतका गाउँका ब्यक्तीहरुले मन्दिरबाट धार्मिक शक्ति पिठको रूपमा चर्चित मन्दिर रहेको हो।
बिष्णु मन्दिरबाट दर्जनौं गाउँका ब्यक्तीहरुले धार्मिक आस्था बोक्दै लाभ उठाउने गरेका छन्। प्रत्येक बर्ष कार्तिक १,२,३ गते मुर्ति दर्शन र पुजा गर्नेहरुको निकै भिड लाग्ने गरेको छ।

मन्दिर प्रति स्थानीयको बिश्वास :- सिरहा माडर भन्सार जोडने मुख्य सडकमा पर्ने गरेको मन्दिर हो।मन्दिर भएको चौकमा गाडी एक्सिडेन्ट् ,छोरी जस्ता जोखिमपुर्ण चुनौतीपूर्ण गलत क्रियाकलाप गर्ने ब्यक्ती केहि दिनमा स्वंम कुस्लस्त हुने गरेको स्थानीयहरुको बिश्वास छ।

गाडि एक्सिडेन्ट् भए पनि मृत्युु जस्ता चुनौतीपूर्ण जिवनको सामना नगर्नु पर्ने भगवान बिष्णु प्रति आस्था र जनबिस्वास रहेको छ्।

उक्त स्थानमा बिष्णु मन्दिर भएकै कारण उक्त चौकको नाम बिष्णुपुर चौक नामाकरण गरिएको छ भने गाउँपालीकाको नाउँ पनि सोही भगवानको नामा पालिकाको नाम नामाकर्न भएको स्थानीय बसन्त कुमार यादवले जानकारी दिनु भयो । अगामी बर्षमा बिष्णु मेला लाई बिष्णु मोहोत्सबको रूपमा परिवर्तन गर्ने स्थानीय समाज सेबी सरोज कुमार यादवले जानकारी दिनु भयो।

मन्दिर पुजारी गर्भु दासका अनुसार प्रत्येक बर्ष मेलामा मैथिली काला सांस्कृति नित्य संगै पहलमानी समेत हुने गरेको पुजारी दासले बताए।पहलमानी २ र ३ गते बेलुका २ बजे देखि सुरु हुने भएको छ्।नेपालको बारा,पर्सा,बिरगंज लगायत छिमेकी मुलुक भारतका जामुकासमिर,बनारस लगायतका चर्चित पहलमानहरुको कुस्तीमा सहभागीता रहेको छ। कुस्तीमा बिजय हुने पहलमानलाई नगद सहित सिल्ड प्रमाणपत्र सहित धन्यवाद दिने समाज सेबी सरोज कुमार यादवले जानकारी दिनु भयो ।

मेला समितिका पदाअधिकारीहरु :- अध्यक्षमा तालेश्वर यादव
उपाध्यक्षमा सुरेन्द्र यादव,कोषाअध्यक्षमा बिरेन्द्र कुमार यादव ,सचिबमा रामतपेश्वर साह सदस्यमा बसन्त कुमार यादव,अभै महतो,जोगी यादव,दिपेन्द्र यादव लगायतका ब्यक्तीहरु रहेका आयोजकले जानकारी दिनु भयो।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि