जनकपुरधाम/असोज २८ गते।घर बनाउने काम गर्ने ३० वर्षीया महिलालाई ज बर जस्ती क रणी गरेको आरोपमा एक जना पक्राउ परेको छ।
पक्राउ पर्नेमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेको प्रहरीले जनाएको छ।
ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी ज बर जस्ती क रणी गरेको आरोप लागेको छ।
महानगरीय प्रहरी वृत्त चापागाउँमा खबर प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post