nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

परिवार दलको महिला संगठन “नेपाल महिला परिवार” को केन्द्रिय भेला काठमाडौँमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०७८, ७:२७ मध्यान्ह
परिवार दलको महिला संगठन “नेपाल महिला परिवार” को केन्द्रिय भेला काठमाडौँमा सम्पन्न

महेश सिंह/सिरहा/असोज २४ गते।तेस्रो महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ संगठन नेपाल महिला परिवारको को बिशेष भेला काठमाडौँमा शनिबार सम्पन्न भएको छ ।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले उद्घाटन गर्नु भएको बिशेष भेलाले १०१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको छ । जसमा ७१ जना निर्बाचित भएका छन् भने बाँकि ३० जना पछि समितिले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि मनोनित गर्ने छ ।

कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले महिला सशक्तिकरण र सम्पूर्ण बर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिए ।

दलका महामन्त्री बिनोद डाँगीले पार्टी स्थापना पश्चात भएका महत्वूर्ण कार्यक्रमको बारेमा जानकारी दिदै देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर अगाढि बढ्नु पर्नेमा जोड दिए ।

महिला परिवारको संयोजककमा दलका केन्द्रीय सदस्य बुद्धिमाया पुन, सह संयोजकमा केन्द्रीय सदस्य रिता महतो, महासचिवमा धर्मी भुसाल, प्रवतामा जानकी घिमिरे, कोषाध्यक्षमा हरिमाया गुरुङ निर्बाचित हुनु भएको छ।

त्यसैगरी निर्बाचित सदस्यहरुमा यनुका पौडेल, गायिका प्राश्ना पाण्डे, जानकी गुरुङ, फ्लोरामी पौडेल, मेरिजेंन थापा, शान्ति खनाल, शान्ति अधिकारी, रिचेल कोइराला, फियोना सुर्खेती, पुनम डंगोल, रुपा थापा, इन्दिरा कंडेल, डिभाइन भण्डारी, सिता लिम्बु, अम्बिका पराजुली पन्त, समिक्षा पौडेल, सुमित्रा थापा, प्रतिमा लामा श्रेष्ठ, सरस्वती चित्रकार, गोमा ढकाल, सरिता ओझा, सरस्वता अधिकारी, बिनिता पन्त, रन्जिता यादव, रमा महतो, आरती झा, पार्बती गुरुङ, मैया अधिकारी, सीमा खान, टोल्मा लावङ, सरिता पौडेल, सरिता थापा डाँगी, अन्जु राजबंशी, गायत्री राजबंशी, सुकमती राजबंशी, बिन्दा गौतम, ललिता श्रेष्ठ, सुनिता थापा, बालकुमारी कार्की, हीरा नेपाल, जीवन कुमारी चौधरी, ध्रुब पाण्डे, सीता देबी ढकाल, टीका थापा दाहाल, मारिभिक तिम्सिना, सकुन्तला रानामगर, सपना के. सी. बोहरा, रचना थापा, कौसी चदरा, सम्झना खड्का थापा, लक्ष्मी देबी नागरी, रमा चन्द मल्ल, सरस्वती जोशी, रेखा साउद, कुन्ती भट्ट, निर्मला बोगटी, लक्ष्मी साउद, यशोदा जोशी, निर्मला भट्ट, कमला के. सी., निर्मला भण्डारी, राधिका ढकाल, अन्जना रिजाल, बिमला बुढाथोकी, कमला पराजुली, हरिकला गुरुङ, ज्योति सिम्खडा, ओकि किमोची बिस्ट लगाएत हुनुहुन्छ।

त्यसैगरि सल्लाहकार समितिमा प्राध्यापक डाक्टर जीवन श्रेष्ठ, प्राध्यापक डाक्टर भगवती उपाध्याय, ब्लेसी गाडन ढकाल, प्राध्यापक लालकुमारी गुरुङ, चुनेको न्यौपाने, गायिका सबिना कार्की लगाएत हुनुहुन्छ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण महिला शक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने बताए । ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने बताए ।

नेता ढकालले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए । अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने मा जोड दिए ।

नेता ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक दर्जन जना महिलाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए । उनीहरुलाई अध्यक्ष ढकालले माला र टिका लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा शुभकामना दिदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम सभासद कौशल शाहले मुलुक परिर्वतन हैन देशमा भएका संरचनाहरुमा परिर्वतन आवश्यक रहको बताउँदै महिला परिवारले नेपाली महिला आन्दोलनमा पुरयाएको योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रममा नेपाल महिला परिवारकी संयोजक एवम् सभासद मिलन कुमारी राजबंशीले शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन महिला परिवारले भूमिका खेल्ने बताईन । सभासद राजबंशीले महिला परिवारको प्रतिबेदन बाचन गर्नुभएको थियो परिवार दलका केन्द्रिय सदस्यहरु रिता महतो, अधिबक्ता दयाराम कंडेल लगाएतले बोल्नु भएको थियो । परिवार दलले देशभरी आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।

सो बिशेष भेलामा दलका केन्द्रीय सदस्यहरु, बिभिन्न भातृसंगठनका प्रमुखहरु लगायत दशैभरीबाट सयौको संख्यामा महिलाहरुको सहभागिता रहेको

Tags: देशको खबर

Discussion about this post

Related Posts

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!