nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको राजविराजमा जनमत पार्टीद्धारा बृहत मोटरसाइकल जुलुस

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०७८, ९:१५ मध्यान्ह
सप्तरीको राजविराजमा जनमत पार्टीद्धारा बृहत मोटरसाइकल जुलुस

अरुण कुमार यादव/सप्तरी/असोज २२ गते।जनमत पार्टीले साइकल चोर, मधेश छोड,अख्तियार होशियार भ्रष्टाचारी छाड्न पाइदैन भन्ने मुल नाराका साथ शुक्रबार राजविराजमा बृहत मोटरसाइकल ¥यालि प्रर्दशन गरेका छन ।

जिल्ला पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल ¥यालि राजविराजको बिभिन्न चोकमा साइकल चोर चाहिँदैन ,भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर बिभिन्न नारा लगाउदै हजारोको संख्यामा एउटा मोटरसाइकलमा दुई जना पार्टीका झण्डा ब्यानर लिएर बसेका कार्यकर्ताहरु प्रर्दशन गरेका हुन ।

राजविराज नगरको बिभिन्न भागमा परिक्रमा गरि उनीहरु दशनचोकमा गएर कोण सभाको आयोजना गरिएको छ ।
सो कोण सभामा जनमत पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेशी, महिला जमत संघका केन्द्रीय संयोजक शुशिला यादव, जिल्ला कार्यसमिति महिला सदस्य पिङकी यादव,कोषध्यक्ष इं.शम्भु साह सह–सचिव शिवनन्दन कुशवाह लगायतकाले समबोधन गरेका थिए ।

जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा आयोजित कोण सभामा राजविराजको र्जीण सडक मर्मत हुनुपर्ने,भष्ट्राचारले उनमुक्त गर्न पाउँदैन।प्रदेश दुई सरकारले साइकल खरिदमा गरेको भष्ट्रचारको छानबिन गरि कारवाही गनुपर्ने बताएका छन । कार्यक्रम भने जिल्ला सचिव थानेश्वर साहले संचालन गरेका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

कांग्रेस सभापतिमा भारी मतान्तरले गगन थापा बिजयी

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि