nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यात्रुले ढोका खोलिदिनुस् हाम फाल्छौं भने, पाइलट र एयरहोस्टेसको संयमताले बाँच्यौं : यात्रु

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ११, २०७८, ३:५८ मध्यान्ह
यात्रुले ढोका खोलिदिनुस् हाम फाल्छौं भने, पाइलट र एयरहोस्टेसको संयमताले बाँच्यौं : यात्रु

काठमाडौं/असोज ११ गते। काठमाडौंबाट बिराटनगरका लागि सोमबार विहान उडान गरेको बुध्द एयरको विमान प्राविधिक समस्याका कारण पुनः काठमाडौंमै आएर ल्याण्ड सकुशल ल्याण्ड गर्यो । विमानमा चालकदलका सदस्यसहित ७७ जना सवार थिए ।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बिराटनगरमा अवतरण नगरी विमान काठमाडौं विमानस्थलमै फर्किएको थियो । भाग्यवश पाइलटको संयमताले सशुकल अवतरण भएको छ ।

यसैबीच विमानमा सवार एकजना यात्रुको भिडियो सार्वजनिक भएको छ । धर्मराज ढकालले फेसबुकमा पोस्ट गरेको उक्त भिडियोमा अर्का यात्रुले क्याप्टेन र एयर होस्टेसको संयमताले आफूहरु सकुशल अवतरण गरेको बताएका छन् ।

उनको भनाइ जस्ताको तस्तैः
नमस्कार म प्रताप लिम्बु । आज हामी बुध्द एयरको काठमाडौं–बिराटनगर उडानका लागि ८ः१५ बजे उडान गरेका थियौं । तर बिराटनगरमा ल्याण्ड भएन । हामीले किन ल्याण्डिङ भएन भनेर सोध्यौं । उहाँहरुले केही समस्या छ भन्नु भयो । त्यहाँ पनि क्याप्टेन साहबले ६/७ पटक प्रयास गर्नु भयो । तर अवतरण गर्न सक्नु भएन । त्यसपछि हामी काठमाडौं फर्किएर आयौं । काठमाडौं आकाशमा पनि ८/१० पटक आशाकमा घुमाएपछि बल्ल मेरो मनमा चिसो पस्यो । विमानस्थलमा सुरक्षाकर्मीहरु तैनाथ हुनुहुन्थ्यो । त्यो देखेपछि मलाई अब जीवन यत्तिकै रहेछ भन्ने लाग्यो । क्याप्टेनहरुले ल्याण्डिङ गर्छौ भन्नुहुन्छ तर ल्याण्डिङ नै नहुने अवस्था भएन । ल्याण्ड नभएपछि विमानमा यात्रुहरुको होहल्ला भयो । यात्रुहरुले ढोका खोलिदिनुहोस् हामी हामफाल्छौं भन्नु भयो । तर एयर होस्टेसले राम्रोसँग जिम्मेवारी निर्वाह गर्नु भयो । उहाँहरुले केही हुँदैन । सक्दो बचाउने प्रयास गर्छौ भन्नु भयो । उहाँहरुले अहिले फ्युल सकाउँदै छौं । त्यो भयो भने आगो लाग्दैन भन्नु भयो । र, अन्तिममा एकजना पाइलटले ल्यान्डिङको अन्तिम प्रयास गर्छौ भन्नु भयो । जुन सफल भयो । केही यात्रुहरु बेहोस पनि हुनु भयो । एयर होस्टेसको आँखामा पनि आँशु देखियो । मैले घरमा अब यत्तिनै रहेछ भन्ने सन्देश पनि मोबाइलमा लेखिसकेको थिए । तर भाग्यवश बाँचियो ।अर्का यात्रुले तीन पटक ल्यान्डिङ गर्न खोज्दा सफल नभएपछि अब बाँचिएन भन्ने लागेको पनि भिडियोमा बताएका छन् ।

क्लिकमाण्डू बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!