जनकपुरधाम/असोज ८ गते।मलेसियामा बच्चा जन्माई मा रे र लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई प क्रा उ गरिएको छ ।
मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मा रेर लुकाएको अवस्थामा नेपाली महिलालाई प क्रे को हो ।
आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले प क्रा उ गर्ने तयारी गरेको छ ।














Discussion about this post