nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ४ र ७ मा सिडियो गौतमले गरे सुपरिवेक्षकको काज अनुगमन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७८, १०:०४ मध्यान्ह
सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर ४ र ७ मा सिडियो गौतमले गरे सुपरिवेक्षकको काज अनुगमन

उमेश कुमार साह/सप्तरी/असोज७ गते।सप्तरीका प्रमुख जिल्ला अधिकारी नेतृत्वमा राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको महाअभियान सफल पार्न अनुगमन थालेका छ्न।

जिल्ला जनगणना समन्वय समितीको संयोजक समेत रहेका सिडियो जनार्दन गौतमको नेतृत्वमा जिल्ला अवस्थित बोदे बर्साइन नगरपालिकाको दुइटा वडाहरुमा सुपरिवेक्षकहरुका काज अनुगमन थालेका हुन।

सो क्रममा आज बिहिवार सो नगरको ४ न.वडा अवस्थित सिलहट प्रसाही टोल र ७ न.वडाको बगबिरा स्थित राम टोलमा सुपरिवेक्षकहरुले गरिरहेको सूचीकरण सम्बन्धित काजको अनुगमन गरेको छ।

दुई चरणको कार्यक्रम अनुसार प्रथम चरणमा घर तथा घरपरिवार सूचीकरण कार्य अन्तर्गत सुपरिवेक्षकहरु प्रत्येक घरमा पुगि घरको विवरण,परिवारको सदस्य सङ्ख्या,कृषि तथ्यांक संग सम्बन्धित विवरणहरु संकलन गरिन्छ ।यस महाअभियानका लागि स्थानीय तहकै स्थानीय युवा जनशक्तिहरु परिचालन हुनेगरी अन्लाईन माध्यमबाट दरखास्त संकलन गरि केन्द्रिय तथ्यांक विभागबाट प्राप्त सर्टलिष्टबाट मेरिट्क्रमका आधारमा करार कर्मचारी भर्नागरी आवश्यक जनशक्तिको व्यवस्थापन गरेको छ।यसका लागि सप्तरीमा १ एक सय ६९ जना सुपरिवेक्षक र ६ सय ८० जना गणकहरु परिचालन हुनेछ ।

राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण कार्यक्रमहरु नेपाल सरकार ,मन्त्रीपरिषदको २०७८ भाद्र २१ गतेको निर्णय अनुसार पुनः सुचारु भएको छ।कोभिड-१९ को दोस्रो लहरको बढ्दौ प्रकोपका कारण २०७८ वैशाख २१ देखी जनगणनाका सम्पुर्ण गतिविधिहरु स्थगित भएका थिए ।

जिल्ला जनगणना समन्वय समितीसप्तरीको संयोजक जनार्दन गौतम, सदस्य जिल्ला जनगणना अधिकारी संजय कुमार चौधरी , जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला,शिक्षा बिकास तथा समन्वय इकाईका प्राविधिक सहायक बिजय कुमार यादव र स्थानीय जनगणना अधिकारी रामसुदिष्ट पंडितको सहभागिता रहेको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

आरम्भ चौतारी लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!