nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरको रामचोकमा राम मन्दिर अगाडि रातभरि अ”श्ली”ल गीतमा आर्केस्ट्रा, प्रहरी अनभिज्ञ

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०७८, ७:४३ मध्यान्ह
जनकपुरको रामचोकमा राम मन्दिर अगाडि रातभरि अ”श्ली”ल गीतमा आर्केस्ट्रा, प्रहरी अनभिज्ञ

दिपक कर्ण/जनकपुर/भदौ ३१ गते।समाजमा रहेका युवा क्लबहरूले युवा वर्गको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जनकपुरधामका केही युवा क्लबहरू आफ्नो कर्तव्य बिर्सेर नकारात्मक कामतर्फ बढी केन्द्रित भएको देखिएको छ। 

देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा क्लबहरूको भूमिका महत्वपूर्ण हुन्छ।

युवा लक्षित उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न युवाका मुद्दाहरूको बहस पैरवी केन्द्रको रूपमा विकास गर्न युवालाई सामाजिक दायित्व र कर्तव्यप्रति जिम्मेवार बनाउन समाजमा क्लबहरूको गठन गरिएको हुन्छ । 

तर, जनकपुरधामस्थित गणेश युवा कमिटीले गणेश पुजनोत्सवको नाममा समाजमा अ श्ली लता फैलाउन उद्धत रहेको देखिएको छ। बुधबारराति जनकपुरधामस्थित रामचोकमा सो कमिटीका पदाधिकारीहरूले गणेश पूजाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अ श्ली ल गीतहरूमा नर्तकी नचाएका छन्। 

गणेश पूजनोत्सवमा सो कमिटीले यस्ता कार्यक्रमहरू प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। तर, स्थानीय प्रशासन भने मुकदर्शक बनेको देखिन्छ । रामचोकमा स्थानीय प्रशासनबाट प्रतिबन्धित आर्केस्ट्रा प्रहरीकै संरक्षणमा नचाइएको छ । 

जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा रहेको रामचोकमा रातभरी अ”श्ली”ल गीतमा आर्केष्ट्रा हुँदा पनि प्रहरी अनभिज्ञता जनाएको छ।

यस्ता कार्यक्रम प्रदर्शनमा रोक लगाइएकोले यसबारे कुनै जानकारी नभएको भन्दै प्रहरी पन्छिन खोजेको छ । तर स्वयं प्रहरी नै प्रदर्शनमा देखिनुले उसको भूमिकामाथि पनि शंका उब्जिएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गणेश युवा कमिटीले त्यस कार्यक्रमका लागि स्थानीय प्रशासनसँग कुनै अनूमति नलिएको बताए । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले यस्ता कार्यक्रम प्रदर्शनका लागि स्थानीय प्रशासनसँग कुनै अनुमति कसैले नलिएकोले बताए । 

बुधबार राति भोजपुरी भाषाको विभिन्न अ”श्ली”ल एवम् दोहोरो अर्थका शब्दहरू प्रयोग गरी बनाइएको गीतहरूमा अ”श्ली”ल तरिकाले नृत्य गरिएको थियो । 

रामचोकको खुल्ला स्थानमा कार्यक्रम समाप्त भएपछि नर्तकीहरूलाई त्यहाँबाट शुभम होटेलको सभाहलमा लगी कमिटीका पदाधिकारी तथा वरिष्ठहरूबीच नृत्य गराउन लगाइएको थियो । 

विगत कैयौं वर्षदेखि धनुषसागर पोखरीको पश्चिमी डिलमा बलपूर्वक कब्जा जमाएर बसेका गणेश युवा कमिटीले गत वर्ष मन्दिर नै निर्माण गरेका छन् । 

यसअघि धनुषसागरकै डिल कब्जा गरी वैशाखी निर्माण गरेर आफ्नो नाममा सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकलाई हेर्दा धनुषामा मात्र ६५० वटा युवा क्लबहरू दर्ता भएका छन् । जसमध्ये आधाभन्दा बढी जनकपुरधाममै छन् । 

तर, तिनीहरूले समाज परिवर्तनका लागि कुनै सकारात्मक कामहरू गर्न सकेको देखिदैन । झन् कुनै राजनीतिक दलको संरक्षणमा समाजमा अ”श्ली”लता फैलाउन उद्धत भएको देखिन्छ ।साभार-फरकधार बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि