nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको भगवानपुर गाउँपालिकाको विकास र समृद्धि अबको अनुभुति-अध्यक्ष यादव

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०७८, ८:१३ बिहान
सिरहाको भगवानपुर गाउँपालिकाको विकास र समृद्धि अबको अनुभुति-अध्यक्ष यादव

विसुन देव सरदार/लहान/भदौ ३१ गते।सिराहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले पालिकामा नमुना कामहरुको भएको दाबी गरेका छन।

शुक्रबार अनौपचारिक रुपमा संचारकर्मीहरुसित कुराकानी गर्दै यस्तो भनेका हुन। पालिकामा विकासको कुनै अनुभुति नभएको खण्डमा अहिले विकासले लगर लिएको यादवले बताए ।

अहिले वर्तमानमा ८० % प्रतिशत घरधुरीमा खानेपानी पहुँच , सडक , आर. सी सी ढलान,शिक्षा , स्वास्थ्य , पोखरी ठेक्का ,हाटबजार व्यवस्थापन , मठ-मन्दिर लगायतका काममा अहोरात्र खटेरपनि जनताको सेवामा लागिपरेको धारणा सुनाए ।

पालिकामा एउटा यस्तो विशिष्ट पर्यटकीय स्थल र विकास गर्ने अवस्था पनि महजुद छ।माँ बलासुन्दरी मन्दिरको ऐतिहासिक विशेषता छन।करिब १० कठ्ठा क्षेत्रफलमा मन्दिरको संरचना निर्माणका लागि पालिकाले ०७७/७८ मा ३ करोड ४१ लाख ९० हजार २० रुपैयाँ छुट्याएको छ।

२०७८ असार २२ गतेदेखि २ वर्षमा काम सम्पन्न हुनेगरी रौताअनसेबी काठमाडौंलाई ठेक्का दिइएको छ।माँ बलासुन्दरीको महिमा उल्लेखनीय छ, भाकल पुरा भएपछि नेपाल र भारतको विभिन्न ठाउँबाट मानिसहरू आउने गरेकोमा दशै , इन्द्रपुजा , गत वर्ष पनि भगवानपुर महोत्सव मनाएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादव र स्थानीय राम बिलास सदाले बताएका छन।

यो सँगै पालिकामा एउटा यस्तो गाउँ जहाँ , वैश्यनव पुरै टोल नै वैशनव रहेकोमा उनीहरूलाई पनि आउने दिनमा पालिका थप सुनवाइ हुने बताए ।

कोरोना महामारी समयमा पनि पालिका सराहनीय काम गरेको स्थानीय रामप्रकाश यादवले बताएका छन।जस्तै कृषकहरुलाई मौषम अनुकुल विउँविजन , ज्येष्ठ नागरिकहरुलाई बैंक मार्फत भुक्तानी दिइएका थियोे ।

माँ बलासुन्दरी मन्दिर दैविकपीठको रुपमा रहेको पालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवको विश्वास रहेका छन।
गौरवशालीको अनुभुति दिलाउन पर्यटन , पुर्वाधारका रुपमा माँ बलासुन्दरी मन्दिरको गौरवशाली योजना रहेको देखिन्छ ।
पालिकाभित्रका ३ वटै विद्यालयको मुहारस्वरुप नै फेरिएको अधिकृत यादवको भनाइ छ।

अधिकृत यादवका अनुसार विकास र समृद्धिका लागि असार १० गतेमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
यो सँगै चर्चामा रहेको करार खेतीलाई स्तोरोन्नतीमा निरन्तरता दिनुपर्ने अवस्था देखिन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि