अरुण कुमार अक्षय/सप्तरी/भदौ २१ गते।प्रमूख जिल्ला अधिकारी काे अाज साेमबार बिदाई कार्यक्रम सम्पन्न भएकाे हाे । बिभिन्न संघ संस्था र संस्थाका प्रमूखकाे राेहबरमा कार्यक्रम सम्पन्न भएकाे हाे ।यूथ सप्तरी नेपालका बिष्णु यादब,अनवर अलि,काैशल यादब,अमर यादब अनुशनधान का प्रमूख ,लगाएतका उपस्थिति रहेकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको सम्पुर्ण सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखि अपराधिक गतिविधी नियन्त्रण तथा जन गुनासाहरूलाई सजिलोसँग बुझेर तुरून्त निर्देशन दिई सो अनुरुप उत्कृष्ट एवं प्रशंसनिय ढंगबाट उच्च मनोवलका सम्पुर्ण कर्मचारी साथ कार्य नगारिकता , राहदानी छिटो छरितो सम्पादन गरी बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस को दोस्रो (covid-19) रोकथाम आफै माक्स बितरण कार्यक्रमा सहभाकि समेत भएका हुन ।
जिल्लाका सम्पूर्ण स्वास्थ्य चौकी ,वडा कार्यालय निरीक्षण तथा स्थानिय तहमा आईसोलेसन बनाउन सफल प्रशासाक रुपमा सप्तरी जिल्ला मा सानो समयमा धेरै को मन जितन सफल प्र जि अ जयनारायण आचार्य सरुवा भई जानु भएको अाचार्यलाई हार्दिक बिदाई संगै आगामी दिनमा गृह मन्त्रालय जान लागेका अाचार्यलाई उत्तरोत्तर प्रगति उन्नतीका साथै व्यक्तिगत पारिवारिक एवं व्यावसायिक जीवनको सफलताको शुभ कामना समेत व्यक्त गर्दछौ।














Discussion about this post