nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बलान बिहुल गाउँपालिकाका एक वडा अध्यक्षले फोनमै कमिसन माग्दै, सार्वजनिक भयो अडियो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १७, २०७८, ३:५१ मध्यान्ह
सप्तरीको बलान बिहुल गाउँपालिकाका एक वडा अध्यक्षले फोनमै कमिसन माग्दै, सार्वजनिक भयो अडियो

उमेश कुमार साह/सप्तरी/भदौ १७ गते।सप्तरीको बलान बिहुल गाउँपालिका १ का वडाध्यक्ष बैद्यनाथ यादवले एक जनासंग फोनमै कमिसन मागिरहेको अडियो बाहिरिएको छ ।

दुई लाखमा नाला बनेको विषयमा वडाध्यक्ष यादवले कमिसन मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा राजेश पासवानले कमिसन नदिएको भन्दै आनन्द यादवले आफुलाई गाली गरेको दावी गरेका छन् । राजेश पासवान बलान बिहुल गाउँपालिका १ का दलित महिला वडा सदस्य सीता पासवानको श्रीमान् हुन् ।

जवाफमा वडाध्यक्ष यादवले कमिसनको कुरो सबै ठाउँमा लिइने दिइने गरेको जवाफ फर्काएका छन् । कमिसनको कुरो कहिँ कतै नलेखिएको भएपनि कार्यालयलाई चाहिने जिकिर समेत गरेका छन् ।

उनले १० प्रतिशत कमिसनमा कुरो मिलेपछि मात्र उपभोक्ता समिति गठन हुने भनेका छन् । उनले जसले काम गरेको हुँदैन त्यसले कमिसन दिने र आफुले काम गरेकोले कमिसन नदिने तर्क अडियोमा सुनिन्छ । त्यति मात्रै होइन्, गाली गरिएको विषयमा राम्ररी बुझ्न वडाध्यक्ष यादवलाई आग्रह पनि गरिएको र बेवास्ता भए गम्भीर हुने चेतावनी समेत दिएको छ ।

अडियो संवाद काण्डको विषयलाई बलान बिहुल गाउँपालिकाको दयानन्द गोइतले राजनीति प्रतिशोध बताएका छन् । उनले यो कुरा सत्य नभएको दावी गर्दै आइरहेका छन् । उनले अब स्थानीय तहको चुनाव नजिएकोले आफुहरुको छवि खराब गर्न केही तत्व लागि परेको बताउँछन् ।

बलान बिहुल गाउँपालिका सप्तरीको विवादित स्थानीय तहहरुमा १ नम्बर रहने गरेको स्थानीयहरुले पनि आरोप लगाउँदै आएका छन् । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई खेदेर पठाइएको थियो । र सोही गाउँपालिकाको स्वास्थ्य संयोजकलाई नै प्रमुख प्रशासकीय अधिकृतको सम्पूर्ण कामकाजको जिम्मेवारी दिइएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!